अगस्त २२-२८
१ राजा ७
गीत ७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“दुई वटा खम्बाबाट सिक्न सकिने पाठ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१रा ७:२३—मन्दिरको लागि “धातु ढालेर एउटा विशाल खड्कुँलो” बनाइएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (it-1-E पृ. २६३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १रा ७:१-१२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०६ बुँदा ६ र “कोही-कोही भन्छन्” (th बुँदा ८)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“सेप्टेम्बर महिनामा बाइबल अध्ययनहरू सुरु गर्ने विशेष अभियान”: (१० मि.) सेवा निरीक्षकद्वारा छलफल। पहिलो भेट: बाइबल अध्ययन—भज ३७:२९ भिडियो देखाउनुहोस्। यस अभियानको लागि मण्डलीले गरेको प्रबन्धबारे बताउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १७
समापन टिप्पणी (३ मि.)
गीत १३ र प्रार्थना