सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

दुई वटा खम्बाबाट सिक्न सकिने पाठ

दुई वटा खम्बाबाट सिक्न सकिने पाठ

मन्दिरको दलानमा बडेमाका दुई वटा खम्बा बनाइएका थिए (१रा ७:१५, १६; w१३-E १२/१ पृ. १३ अनु. ३)

ती खम्बाहरूका नाम अर्थपूर्ण थिए (१रा ७:२१; it-1-E पृ. ३४८)

यहोवामा भर परुन्जेल उहाँले इस्राएलीहरूलाई मन्दिर ‘स्थिर पार्न’ मदत गर्नुहुने थियो (१रा ७:२१, फुटनोट; भज १२७:१)

यहोवाले हामीलाई उहाँको साक्षी बन्‍न विभिन्‍न बाधा-अवरोध पार गर्न मदत गर्नुभएको छ। तर “विश्‍वासमा स्थिर” हुन हामी उहाँमा भर परिरहनुपर्छ।—१को १६:१३.

आफैलाई सोध्नुहोस्‌: ‘यहोवामा भर परेको म कसरी देखाउँदै छु?’