अगस्त २९–सेप्टेम्बर ४
१ राजा ८
गीत ४१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“सुलेमानले मानिसहरूसामु नम्र भई मनैदेखि प्रार्थना गरे”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१रा ८:२७—यहोवा मन्दिरमा बास गर्नुहुन्न भनेर हामी किन भन्न सक्छौँ? (w०९ ६/१ पृ. १३ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १रा ८:३१-४३ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १५)
भाषण: (५ मि.) km ५/१० पृ. २—विषय: ख्रिष्टियन सेवकहरूले प्रार्थना गर्नुपर्छ। (th बुँदा १४)
ख्रिष्टियन जीवन
“यहोवाले तपाईँको प्रार्थनाको जवाफ कसरी दिँदै हुनुहुन्छ?”: (१५ मि.) यहोवा “प्रार्थना सुन्नुहुने परमेश्वर” हुनुहुन्छ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १८ बुँदा १-५
समापन टिप्पणी (३ मि.)
गीत १०७ र प्रार्थना