जुलाई ११-१७
२ समुएल २०-२१
गीत ६२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा न्यायी परमेश्वर हुनुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स २१:१५-१७—यस विवरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? (w१३ १/१५ पृ. ३१ अनु. १४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स २०:१-१३ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: परमेश्वरको उद्देश्य—यसै ५५:११ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अनि घरधनीलाई बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा ४)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्—आवश्यकता धेरै भएको ठाउँमा सर्नुहोस्”: (१० मि.) विश्वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्—आवश्यकता धेरै भएको ठाउँमा सर्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
“नमुना कुराकानीहरू कसरी प्रयोग गर्ने?”: (५ मि.) जीवन र सेवा सभाको निरीक्षकद्वारा भाषण।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १२
समापन टिप्पणी (३ मि.)
गीत ३ र प्रार्थना