जुलाई १८-२४
२ समुएल २२
गीत ४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मदतको लागि यहोवामा भर पर्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स २२:३६—यहोवाको नम्रताले दाउदको मान कसरी बढायो? (w१२ ११/१५ पृ. १७ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स २२:३३-५१ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ३)
भाषण: (५ मि.) w०६ ९/१ पृ. ९ अनु. ७-८—विषय: के हामीले भोग्ने सबै दुःखकष्टको पछाडि सैतानको हात छ? (th बुँदा १३)
ख्रिष्टियन जीवन
यहोवाले गर्नुहुने उद्धारमा रमाउनुहोस्: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: श्रीलंकामा गृहयुद्ध मच्चिँदा यहोवाले भाइ गणेशालिङ्गमको परिवारलाई कसरी मदत गर्नुभयो? यसबाट तपाईँले आफ्नो विश्वासलाई बलियो बनाउन कस्तो मदत पाउनुभयो?
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff “भाग १ बाट तपाईँले के सिक्नुभयो?”
समापन टिप्पणी (३ मि.)
गीत ६० र प्रार्थना