जुलाई २५-३१
२ समुएल २३-२४
गीत ७६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स २३:१५-१७—दाउदले किन पानी पिउन मानेनन्? (w०५ ५/१५ पृ. १९ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स २३:१-१२ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाको अन्तिम पाना प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्। फेरि भेटेर पाठ ०१ को शीर्षकमा भएको प्रश्नको जवाफ दिने प्रबन्ध मिलाउनुहोस्। (th बुँदा ९)
पुनःभेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका स्विकारेका व्यक्तिलाई भेट्नुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०५ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा १९)
ख्रिष्टियन जीवन
स्वेच्छाले बलिदान चढाउनुहोस् (भज ५४:६): (९ मि.) भिडियो देखाउनुहोस्।
यहोवाको साथी बनौँ—आफूलाई होइन, अरूलाई खुसी बनाऊ: (६ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यी प्रश्नहरू सोध्नुहोस्: मनिष र मनिषाले आफूलाई मन लागेको कुन कुरा गरेनन्? येसुको उदाहरणबाट मनिषले के सिके? तिमीले यहोवालाई अनि अरूलाई खुसी बनाउन आफूलाई मन लागेको कुन-कुन कुरा गरेका छैनौ?
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १३ र नोट १
समापन टिप्पणी (३ मि.)
गीत ३२ र प्रार्थना