जुलाई ४-१०
२ समुएल १८-१९
गीत १३८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“बार्जिलै—मर्यादामा रहने सन्दर्भमा राम्रो उदाहरण”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स १९:२४-३०—मपिबोसेतको उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ? (w२०.०४ पृ. ३० अनु. १९)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स १९:३१-४३ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: परमेश्वरको उद्देश्य—उत्प १:२८ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। * प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १)
भाषण: (५ मि.) w२१.०८ पृ. २३-२४ अनु. १५-१९—विषय: आफ्नो परिस्थितिले गर्दा गर्न सक्ने कुराहरू सीमित छन् भने हामी कस्ता लक्ष्यहरू राख्न सक्छौँ? (th बुँदा २०)
ख्रिष्टियन जीवन
“नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्—अग्रगामी सेवा गर्नुहोस्”: (१५ मि.) साहसी . . . अग्रगामी हुनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ११
समापन टिप्पणी (३ मि.)
गीत ९७ र प्रार्थना