सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एज्रा मानिसहरूसामु व्यवस्थाको पुस्तक पढ्‌दै र यहोवाको प्रशंसा गर्दै छन्‌

बाइबलमा पाइने अनमोल धन

“यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”

“यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”

सम्पूर्ण समुदाय एज्राले व्यवस्थाको पुस्तक पढेको सुन्‍न भेला भयो (नहे ८:१, २; w१३ १०/१५ पृ. २१ अनु. २; आवरण चित्र हेर्नुहोस्‌)

त्यो दिन विगतका गल्तीहरूको लागि शोक गर्ने होइन बरु यहोवाको उपासनामा रमाहट गर्ने समय थियो (नहे ८:९, ११, १२)

यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै उहाँका सेवकहरूको बलियो किल्ला हो (नहे ८:१०; w०७ ८/१ पृ. १७ अनु. ९-१०)

आफैलाई सोध्नुहोस्‌: ‘समस्याहरू भए तापनि म आनन्दित हुनुपर्ने कस्ता कारणहरू छन्‌?’