अगस्त २१-२७
नहेम्याह १०-११
गीत ३७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिनीहरूले यहोवाको लागि त्यागहरू गरे”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
नहे १०:३४—मानिसहरूले किन दाउरा ल्याउनुपर्थ्यो? (w०६ २/१ पृ. ११ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) नहे १०:२८-३९ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छोटकरीमा छलफल गर्नुहोस्। (th बुँदा ४)
भाषण: (५ मि.) w११ २/१५ पृ. १५-१६ अनु. १२-१५—विषय: अहिले यहोवालाई कस्ता बलिदानहरूले खुसी बनाउँछ? (th बुँदा २०)
ख्रिष्टियन जीवन
“नयाँ सेवा वर्षको लागि तपाईँले कस्ता लक्ष्यहरू राख्नुभएको छ?”: (१० मि.) छलफल।
“सेप्टेम्बर महिनामा परमेश्वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान!”: (५ मि.) सेवा निरीक्षकद्वारा भाषण। अभियानको लागि उत्सुकता जगाउनुहोस् र स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५५ बुँदा १-४
समापन टिप्पणी (३ मि.)
गीत ९२ र प्रार्थना