सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

तिनीहरूले यहोवाको लागि त्यागहरू गरे

तिनीहरूले यहोवाको लागि त्यागहरू गरे

केही परिवार आफ्नो पैतृक-सम्पत्ति छोडेर यरुसलेममा सर्नुपर्ने भयो (नहे ११:१; w९८ १०/१५ पृ. २२ अनु. १३)

राजीखुसीले यस्तो त्याग गरेकाहरूलाई परमेश्‍वरले आशिष्‌ देऊन्‌ भनेर अरू इस्राएलीहरूले कामना गरे (नहे ११:२; w८६-E २/१५ पृ. २६)

हामीले गर्ने त्यागहरूको तुलनामा यहोवाले दिनुहुने आशिष्‌हरू कता हो कता धेरै हुन्छन्‌ (मला ३:१०; w१६.०४ पृ. ८ अनु. १५)

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाको सेवा गर्न त्यागहरू गर्दा मैले कस्ता आशिष्‌हरू पाएको छु?’