अगस्त २८–सेप्टेम्बर ३
नहेम्याह १२-१३
गीत ३४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“साथीहरू छान्दा यहोवाप्रति वफादार हुनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
नहे १३:१०—परमेश्वरको भवनका गायकहरू लेवीहरू नै भए पनि तिनीहरूको विषयमा किन तोकेरै उल्लेख गरियो? (it-2-E पृ. ४५२ अनु. ९)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) नहे १२:२७-३९ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा १६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् र बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ११ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा २०)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५५ बुँदा ५, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत ८४ र प्रार्थना