अगस्त ७-१३
नहेम्याह ५-७
गीत १७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“नहेम्याह सेवा पाउन होइन, सेवा गर्न चाहन्थे”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
नहे ६:१३—नहेम्याह मन्दिरभित्र लुक्नु किन पाप गरेसरह हुने थियो? (w०७ ७/१ पृ. ३० अनु. १५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) नहे ५:१-१३ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ९)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। (th बुँदा ६)
भाषण: (५ मि.) w१३ ५/१५ पृ. ७ अनु. १७-१९—विषय: असल प्रचारकहरू एकअर्कालाई मदत गर्छन्। (th बुँदा २०)
ख्रिष्टियन जीवन
“तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५३
समापन टिप्पणी (३ मि.)
गीत ३५ र प्रार्थना