सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

नहेम्याह सेवा पाउन होइन, सेवा गर्न चाहन्थे

नहेम्याह सेवा पाउन होइन, सेवा गर्न चाहन्थे

नहेम्याहले आफ्नो स्वार्थ पूरा गर्न अख्तियारको दुरुपयोग गरेनन्‌ (नहे ५:१४, १५, १७, १८; w०२ ११/१ पृ. २७ अनु. ३)

नहेम्याहले पर्खाल बनाउने कामको निरीक्षण मात्र गरेनन्‌ बरु त्यस काममा भाग पनि लिए (नहे ५:१६; w१६.०९ पृ. ६ अनु. १६)

आफूले देखाएको आत्मत्यागी प्रेमको लागि सम्झनुहोस्‌ भनेर नहेम्याहले यहोवालाई बिन्ती गरे (नहे ५:१९; w०० २/१ पृ. ३२)

हुनत नहेम्याह राज्यपाल थिए तर तिनले अरूबाट विशेष मान-सम्मान पाउने आशा गरेनन्‌। मण्डलीमा सुअवसर अनि जिम्मेवारी पाएकाहरूको लागि तिनी राम्रो उदाहरण हुन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘म अरूबाट सेवा पाउन चाहन्छु कि अरूको सेवा गर्न चाहन्छु?’