जुलाई १०-१६
एज्रा ७-८
गीत ८२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“एज्राको आचरणबाट यहोवाको महिमा भयो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एज्रा ८:१—धेरैजसो यहुदी किन बेबिलोनबाट यरुसलेम फर्कन इच्छुक थिएनन्? (w०६ १/१ पृ. २९ अनु. ११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एज्रा ८:२१-३६ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: दुःखकष्ट—१यु ५:१९ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ४)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५० बुँदा १-५ र “के तपाईँलाई थाह थियो?” पेटीमा भएको बच्चालाई सजग गराउनुहोस् भिडियो
समापन टिप्पणी (३ मि.)
गीत १३४ र प्रार्थना