सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

एज्राको आचरणबाट यहोवाको महिमा भयो

एज्राको आचरणबाट यहोवाको महिमा भयो

परमेश्‍वरको वचनले एज्राको हृदयलाई उत्प्रेरित गऱ्‍यो र त्यसले तिनको आचरणमा राम्रो प्रभाव पाऱ्‍यो (एज्रा ७:१०; w०० १०/१ पृ. १४ अनु. ८)

एज्राले अरूलाई परमेश्‍वरको बुद्धिबारे बुझ्न मदत गरे (एज्रा ७:२५; si-E पृ. ७५ अनु. ५)

एज्राले परमेश्‍वरसामु आफूलाई नम्र तुल्याएकोले उहाँले तिनलाई डोऱ्‍याउनुहुनेछ र जोगाउनुहुनेछ भन्‍ने कुरामा तिनी ढुक्क थिए (एज्रा ८:​२१-२३; it-1-E पृ. ११५८ अनु. ४)

एज्राले परमेश्‍वरले दिनुभएको बुद्धि चलाएकोले राजाले तिनलाई गहन जिम्मेवारीहरू सुम्पे। एज्राले जस्तै हामीले पनि आफ्नो आचरणबाट यहोवाको महिमा गर्न सक्छौँ।

आफैलाई सोध्नुहोस्‌: ‘परमेश्‍वरको स्तरअनुसार जीवन बिताउने व्यक्‍ति भनेर के मैले बेग्लै आस्था भएकाहरूमाझ राम्रो नाम कमाएको छु?’