जुलाई १७-२३
एज्रा ९-१०
गीत ८९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एज्रा १०:४४—इस्राएली पुरुषहरूले विदेशी पत्नीहरूबाट जन्मेका बालबच्चालाई किन उनीहरूसितै पठाइदिए? (w०६ १/१ पृ. ३० अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एज्रा ९:१-९ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) कहिल्यै दुःखकष्टको अन्त होला? पर्चा प्रयोग गरेर नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा गर्नुहोस्। (th बुँदा १३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् र सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ६)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ११ परिचय र बुँदा १-३ (th बुँदा १४)
ख्रिष्टियन जीवन
आज्ञाकारी हुँदा सुरक्षित हुन्छौँ (२थि १:८): (१५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: आरमागेडोनअघि के हुनेछ? आज्ञाकारी भयौँ भने हामीलाई अहिले कस्तो फाइदा हुन्छ? आरमागेडोन र आज्ञाकारिताबीच कस्तो सम्बन्ध छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५० बुँदा ६-७, “सारांश,” “तपाईँले के सिक्नुभयो,” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत १३३ र प्रार्थना