सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू

अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू

केही इस्राएलीले मूर्तिपूजा गर्ने व्यक्‍तिहरूसित विवाह गरे (एज्रा ९:१, २; w०६ १/१ पृ. ३० अनु. १)

यहोवाले स्पष्टसित दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गरेनन्‌ (एज्रा ९:१०-१२)

अनाज्ञाकारी हुँदा तिनीहरू र तिनीहरूका परिवारले निकै पीडा भोग्नुपऱ्‍यो (एज्रा १०:१०, ११, ४४)

यहोवाका हरेक आज्ञा हाम्रै हितका लागि हुन्‌। (w०९-E १०/१ पृ. १० अनु. ६) आज्ञाकारी हुँदा अहिले दुःखद परिणामहरू भोग्नुपर्ने छैन र भविष्यमा अनगिन्ती आशिष्‌हरू पाउनेछौँ।

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाप्रति आज्ञाकारी हुँदा म कसरी अनावश्‍यक पीडा भोग्नदेखि जोगिएको छु?’