जुलाई २४-३०
नहेम्याह १-२
गीत ४७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“‘मैले तुरुन्तै प्रार्थना गरेँ’”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
नहे २:४—के नहेम्याहले अन्तिम घडीमा मात्र यस विषयमा प्रार्थना गरेका थिए? यसबाट हामी के सिक्न सक्छौँ? (w१३ ११/१५ पृ. ५-६ अनु. १२-१३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) नहे २:११-२० (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा १६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ११ “अझ खोतल्नुहोस्” परिचय र बुँदा ४ (th बुँदा ११)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—के यहोवा प्रार्थनाको जवाफ दिनुहुन्छ?: (१५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यो प्रश्न सोध्नुहोस्: हामी यस भिडियोबाट प्रार्थनाबारे के सिक्न सक्छौँ?
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५१
समापन टिप्पणी (३ मि.)
गीत १०२ र प्रार्थना