सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

‘मैले तुरुन्तै प्रार्थना गरेँ’

‘मैले तुरुन्तै प्रार्थना गरेँ’

[नहेम्याहको परिचय भिडियो देखाउनुहोस्‌।]

नहेम्याहले राजालाई जवाफ दिनुअघि प्रार्थना गरे (नहे २:​२-४; w०८ २/१ पृ. ९ अनु. ५)

राजाले नहेम्याहको बिन्ती सुने र त्यसैअनुसार गर्न अनुमति दिए (नहे २:५, ६)

मननका लागि: कुनै तयारीविना नै आफ्नो विश्‍वासबारे बताउनुपऱ्‍यो भने हामी के गर्न सक्छौँ?—be पृ. १७७ अनु. ४.