जुलाई ३१–अगस्त ६
नहेम्याह ३-४
गीत १४३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ शारीरिक कामलाई तुच्छ ठान्नुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
नहे ४:१७, १८—एउटा मात्र हात चलाएर मजदुरले कसरी पर्खाल पुनर्निर्माणको काम गर्न सक्थे? (w०६ २/१ पृ. ९ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) नहे ३:१५-२४ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाको अन्तिम पानाबाट छलफल गर्नुहोस् र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (th बुँदा १२)
भाषण: (५ मि.) km ११/१२ पृ. १—विषय: आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्। (th बुँदा १०)
ख्रिष्टियन जीवन
यहोवाका साक्षीहरूसित काम गर्दाको अनुभव: (८ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यो प्रश्न सोध्नुहोस्: काम गर्ने ठाउँमा हाम्रो आचरणले राम्रो साक्षी दिन सक्छ भन्नेबारे यस भिडियोबाट के सिक्न सक्छौँ?
स्थानीय आवश्यकता: (७ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५२
समापन टिप्पणी (३ मि.)
गीत २९ र प्रार्थना