सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई ३१–अगस्त ६

नहेम्याह ३-४

जुलाई ३१–अगस्त ६

बाइबलमा पाइने अनमोल धन

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको अन्तिम पानाबाट छलफल गर्नुहोस्‌ र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा १२)

  • भाषण: (५ मि.) km ११/१२ पृ. १—विषय: आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌। (th बुँदा १०)

ख्रिष्टियन जीवन

  • गीत ९१

  • यहोवाका साक्षीहरूसित काम गर्दाको अनुभव: (८ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यो प्रश्‍न सोध्नुहोस्‌: काम गर्ने ठाउँमा हाम्रो आचरणले राम्रो साक्षी दिन सक्छ भन्‍नेबारे यस भिडियोबाट के सिक्न सक्छौँ?

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५२

  • समापन टिप्पणी (३ मि.)

  • गीत २९ र प्रार्थना