सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

के तपाईँ शारीरिक कामलाई तुच्छ ठान्‍नुहुन्छ?

के तपाईँ शारीरिक कामलाई तुच्छ ठान्‍नुहुन्छ?

प्रधानपुजारी र तिनका दाजुभाइले यरुसलेमको पर्खालको पुनर्निर्माण कार्यमा भाग लिनुलाई तुच्छ ठानेनन्‌ (नहे ३:१)

केही गण्यमान्य मानिसहरू पुनर्निर्माण कार्यमा भाग लिन “राजी भएनन्‌” (नहे ३:५; w०६ २/१ पृ. १० अनु. १)

वफादार स्त्रीहरूले शारीरिक श्रम गर्नुपर्ने यस कठिन कार्यमा खुसीसाथ भाग लिए (नहे ३:१२; w१९.१० पृ. २३ अनु. ११)

मण्डलीमा शारीरिक श्रम गर्नुपर्ने थुप्रै काम हुन्छन्‌ अनि कतिपय काम अरूको नजरमा तुच्छ वा अरूले नदेख्ने पनि हुन सक्छन्‌।—w०४ ८/१ पृ. १८ अनु. १६.

आफैलाई सोध्नुहोस्‌: ‘के म सुसमाचार सुनाउने कामलाई टेवा पुऱ्‍याउन शारीरिक श्रम गर्न तयार छु?’—१को ९:⁠२३.