जुलाई ३-९
एज्रा ४-६
गीत १४८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“काममा हस्तक्षेप नगर्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एज्रा ६:१३—“महानदीपारि” भन्ने अभिव्यक्ति किन उल्लेखनीय छ? (w९३-E ६/१५ पृ. ३२ अनु. ३-५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एज्रा ४:८-२४ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: दुःखकष्ट—या १:१३ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा १)
पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् र बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा ९)
ख्रिष्टियन जीवन
“‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दै’”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४९ बुँदा ६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत १३० र प्रार्थना