सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

“काममा हस्तक्षेप नगर्नुहोस्‌”

“काममा हस्तक्षेप नगर्नुहोस्‌”

मन्दिरको पुनर्निर्माण गर्न रोक लगाइएको भए तापनि प्रधानपुजारी यसुआ (यहोसु) र राज्यपाल यरुबाबेलले यस काममा नेतृत्व लिए (एज्रा ५:​१, २; w२२.०३ पृ. १७ अनु. १३)

यो काम गर्न कसले अधिकार दियो भनेर विरोधीहरूले सोध्दा यहुदीहरूले कोरेसले निकालेको उर्दीबारे बताए (एज्रा ५:​३, १७; w०६ १/१ पृ. २७ अनु. ४; wp१७.३ पृ. ९ अनु. २-५)

पहिल्यै निकालिएको उर्दीबारे राजाले पक्का गरे र विरोधीहरूलाई काममा हस्तक्षेप नगर्न आदेश दिए (एज्रा ६:​७, ८; w२२.०३ पृ. १५ अनु. ७)

मननका लागि: यहोवाले नेतृत्व लिन नियुक्‍त गर्नुभएका पुरुषहरूबाट आएको निर्देशन पूरै नबुझे तापनि त्यो पालन गर्न यस विवरणले कसरी मदत गर्छ?​—w२२.०३ पृ. १८ अनु. १६.