सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अगस्त १२-१८

भजन ७३-७४

अगस्त १२-१८

गीत ३६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाको सेवा नगर्नेहरू देखेर हामीलाई डाह लाग्दा के गर्न सक्छौँ?

(१० मि.)

यहोवाको सेवा नगर्नेहरू देख्दा हामीलाई डाह लाग्न सक्छ (भज ७३:३-५; w२०.१२ पृ. १९ अनु. १४)

हामी भाइबहिनीदेखि अलग्गै बस्नुको साटो तिनीहरूसितै मिलेर उपासना गर्दा सही दृष्टिकोण राख्न सक्छौँ (भज ७३:१७; हित १८:१; w२०.१२ पृ. १९ अनु. १५-१६)

यहोवाको सेवा नगर्नेहरू “चिप्लो ठाउँमा” छन्‌ तर सेवा गर्नेहरूले “सम्मान” पाउनेछन्‌ (भज ७३:१८, १९, २४; w१४ ४/१५ पृ. ४ अनु. ५; w१३ २/१५ पृ. २५-२६ अनु. ३-५)

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ७४:१३, १४—यहोवाले “लेवियातानको टाउको” कहिले कुच्याउनुभयो? (w०६ ८/१ पृ. ३ अनु. ६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। आफूले चिनेको व्यक्‍तिलाई हालै सभामा सिकेको एउटा कुरा बताउने मौका खोज्नुहोस्‌। (lmd पाठ २ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌ अनि त्यो कसरी गरिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwbq लेख ८९​—विषय: के सबै धर्मले ईश्‍वरलाई खुसी बनाउँछ? (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत ७२

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ९८ र प्रार्थना