सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अगस्त १९-२५

भजन ७५-७७

अगस्त १९-२५

गीत १२० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामी किन घमन्डी हुनु हुँदैन?

(१० मि.)

यहोवालाई घमन्डीहरू मन पर्दैन (भज ७५:४; १ति ३:६; w१८.०१ पृ. २८ अनु. ४-५)

हामीले मण्डलीमा पाउने कुनै पनि सुअवसर वा असाइनमेन्ट आफ्नै क्षमताले गर्दा पाएका होइनौँ बरु त्यो यहोवाले दिनुभएको उपहार हो (भज ७५:५-७; w०६ ८/१ पृ. ४ अनु. १)

यहोवाले घमन्डीहरूलाई चूरचूर पार्नुहुनेछ, जस्तै: पृथ्वीका अहङ्‌कारी शासकहरू (भज ७६:१२)

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ७६:१०—‘मानिसको क्रोधले’ कसरी यहोवाको प्रशंसा गर्न सक्छ? (w०६ ८/१ पृ. ४ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्‍तिले रुचाएको भाषामा jw.org बाट एउटा भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (lmd पाठ १ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले ‘म भगवान्‌मा विश्‍वास गर्दिनँ’ भन्दा आफ्नो कुराकानी छाँटकाँट गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ५)

६. चेला बनाउनुहोस्‌

ख्रिष्टियन जीवन

गीत १२७

७. प्रशंसा पाउँदा नम्रता देखाउनुहोस्‌

(७ मि.) छलफल।

येसुजस्तै वफादार हुनुहोस्‌—प्रशंसा पाउँदा भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • अरूले प्रशंसा गर्दा भाइ सेगीले नम्र भई दिएको जवाफबाट तपाईँले के सिक्नुभयो?

८. सेप्टेम्बर महिनामा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रयोग गरेर बाइबल अध्ययन सुरु गर्ने विशेष अभियान

(८ मि.) सेवा निरीक्षकद्वारा भाषण। अभियानको लागि उत्सुकता जगाउनुहोस्‌ र स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ९५ र प्रार्थना