सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अगस्त ५-११

भजन ७०-७२

अगस्त ५-११

गीत ५९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वरको शक्‍तिबारे “आउने पुस्तालाई” सुनाउनुहोस्‌

(१० मि.)

दाउदले ठिटो छँदा यहोवाको सुरक्षा महसुस गरे (भज ७१:५; w९९ ९/१ पृ. १८ अनु. १७)

दाउदले वृद्धावस्थामा यहोवाको साथ महसुस गरे (भज ७१:९; g०४ ११/८ पृ. १७ अनु. ३)

दाउदले आफूभन्दा कम उमेरकाहरूलाई आफ्नो अनुभव सुनाएर प्रोत्साहन दिए (भज ७१:१७, १८; w१४ १/१५ पृ. २३ अनु. ४-५)

आफैलाई सोध्नुहोस्‌: ‘के लामो समयदेखि यहोवाको सेवा गरिरहेका कुनै भाइ वा बहिनी मेरो मण्डलीमा हुनुहुन्छ? म उहाँहरूमध्ये कसलाई पारिवारिक उपासनामा बोलाएर विभिन्‍न प्रश्‍न सोध्न चाहन्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ७२:८उत्पत्ति १५:१८ मा यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा सुलेमानको शासनकालमा कसरी पूरा भयो? (it-1-E पृ. ७६८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीले वादविवाद गर्न खोज्दा सकारात्मक तरिकामा कुराकानी टुङ्‌ग्याउनुहोस्‌। (lmd पाठ ४ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। गएको पटक कुराकानी गर्दा बाइबल अध्ययन गर्न हिचकिचाएका आफन्तसित फेरि कुराकानी गर्नुहोस्‌। (lmd पाठ ८ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwfq लेख ४९​—विषय: यहोवाका साक्षीहरू बेला-बेलामा किन आफ्नो धारणा बदलिरहन्छन्‌? (th बुँदा १७)

ख्रिष्टियन जीवन

गीत ७६

७. पारिवारिक उपासनाका लागि सुझावहरू

(१५ मि.) छलफल।

यहोवा परमेश्‍वर हामीलाई डोऱ्‍याउन “अनुशासन अनि चेतावनी” दिनुहुन्छ भनेर छोराछोरीले बुझ्नुपर्छ। (एफि ६:४) यो सिक्ने राम्रो मौका पारिवारिक उपासनाको बेला हो। हुनत सिक्नको लागि परिश्रम गर्नुपर्छ। तर छोराछोरीले बाइबल सत्यको तिर्सना बढाउँदै लैजाँदा उनीहरूलाई सिक्न रमाइलो लाग्नेछ। (युह ६:२७; १प २:२) “ पारिवारिक उपासनाका लागि सुझावहरू” भन्‍ने पेटीले आमाबुबालाई पारिवारिक उपासना शिक्षामूलक र रमाइलो बनाउन मदत गर्नेछ। कृपया पृष्ठ १६ मा भएको पेटी हेर्नुहोस्‌ र तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • पेटीमा दिइएका सुझावहरूमध्ये तपाईँ कुन लागू गर्न चाहनुहुन्छ?

  • पारिवारिक उपासनाको लागि तपाईँले अरू कस्ता तरिकाहरू लाभदायी पाउनुभएको छ?

पारिवारिक उपासनालाई रमाइलो बनाउन प्रयास गरिरहनुहोस्‌ भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • छोराछोरी आफूसँगै नहुँदा पनि पतिले आफ्नी पत्नीको लागि पारिवारिक उपासना कसरी रमाइलो बनाउन सक्छन्‌?

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत १२३ र प्रार्थना