सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई १-७

भजन ५७-५९

जुलाई १-७

गीत १४८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

राजा साउल र तिनका मानिसहरू दाउदलाई पक्रन असफल हुन्छन्‌

१. आफ्ना मानिसहरूको विरुद्धमा उठ्‌नेहरूलाई यहोवा विफल तुल्याइदिनुहुन्छ

(१० मि.)

राजा साउलदेखि दाउद लुक्नुपरेको थियो (१स २४:३; भज ५७, परिचय)

दाउदको विरुद्धमा उठ्‌नेहरूलाई यहोवाले विफल तुल्याइदिनुभयो (१स २४:७-१०, १७-२२; भज ५७:३)

हाम्रो विरुद्धमा उठ्‌नेहरू अक्सर आफ्नै चालमा फस्छन्‌ (भज ५७:६; bt पृ. २२०-२२१ अनु. १४-१५)

आफैलाई सोध्नुहोस्‌: ‘विरोधको सामना गर्नुपर्दा यहोवामा भर परेको म कसरी देखाउन सक्छु?’—भज ५७:२.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ५७:७—“हृदय स्थिर” हुनु भनेको के हो? (w२३.०७ पृ. १८-१९ अनु. १६-१७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. लगनशील हुनुहोस्‌—पावलले के गरे?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ७ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. लगनशील हुनुहोस्‌—पावलको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ६५

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ७८ र प्रार्थना