सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई ८-१४

भजन ६०-६२

जुलाई ८-१४

गीत २ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवा हामीलाई जोगाउनुहुन्छ र स्थिर पार्नुहुन्छ

(१० मि.)

यहोवा बलियो धरहराजस्तै हुनुहुन्छ (भज ६१:३; cl पृ. ७० अनु. ८)

यहोवा हामीलाई आफ्नो पालमा आउन निम्तो दिनुहुन्छ (भज ६१:४; it-2-E पृ. १०८४ अनु. ८)

यहोवा चट्टानजस्तै हुनुहुन्छ (भज ६२:२; w०२ ४/१५ पृ. १६ अनु. १४)


आफैलाई सोध्नुहोस्‌: ‘यहोवालाई चिनेकोले अनि उहाँमा भर परेकोले मेरो जीवन कसरी अझ राम्रो भएको छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ६२:११—“शक्‍ति परमेश्‍वरकै हो” भनेर हामी किन भन्‍न सक्छौँ? (w०६ ६/१ पृ. ८ अनु. १२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। कुनै व्यक्‍तिले तपाईँको लागि केही गरिदिन्छ। त्यसरी दयालु व्यवहार गरेको व्यक्‍तिसित कुराकानी सुरु गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीलाई JW लाइब्रेरी एपबारे बताउनुहोस्‌ र त्यो कसरी डाउनलोड गर्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

६. भाषण

(५ मि.) w२२.०२ पृ. ४-५ अनु. ७-१०—विषय: यहोवाको सङ्‌गठनबाट निर्देशन पाउँदा उहाँमाथि भरोसा राख्नुहोस्‌। (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत १२

७. ‘कुनै कुराले परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न सक्दैन’

(१० मि.) छलफल।

भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • खेदो आउँदा भाइ निरेन्डालाई यहोवाले कसरी ख्याल राख्नुभयो?

८. यहोवाको साथी बनौँ—बप्तिस्मा गर्न के गर्नुपर्छ?

(५ मि.) छलफल। भिडियो देखाउनुहोस्‌ मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि मञ्चमा बोलाएर यी प्रश्‍नहरू सोध्नुहोस्‌: बप्तिस्मा गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा तिम्रो उमेर हो? होइन भने के हो? बप्तिस्मा गर्नुअघि तिमीले के-के गर्नुपर्छ?

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ६३ र प्रार्थना