क्यामरूनमा चिया बगानमा काम गरिरहेकी महिलालाई सुसमाचार सुनाउँदै

जीवन र सेवा अभ्यास पुस्तिका जुलाई २०१६

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका प्रस्तुत गर्ने तरिकाहरू। यी उदाहरणहरू हेरेर आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

प्रार्थना सुन्नुहुने यहोवाको प्रशंसा गर्नुहोस्

परमेश्वरसामु तपाईंले गर्नुभएको वाचालाई प्रार्थनाको विषय बनाउनु किन राम्रो हो? तपाईं आफ्नो प्रार्थनामा यहोवामा भरोसा गरेको कुरा कसरी देखाउन सक्नुहुन्छ? (भजन ६१-६५)

ख्रीष्टियन जीवन

जीवन सरल बनाउँदा परमेश्वरको अझ धेरै प्रशंसा गर्न सक्छौं

जीवन सरल बनाउँदा तपाईं के गर्न सक्नुहुन्छ? तपाईं कसरी येशूको जीवनशैली पछ्याउन सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

यहोवाका सेवकहरू साँचो उपासनामा जोसिला छन्‌

दाऊदले देखाएको जोसले हामीलाई के सिकाउँछ? हाम्रो जोसले हामीलाई के गर्न उत्प्रेरित गर्छ? (भजन ६९-७२)

ख्रीष्टियन जीवन

एक वर्ष गरेर हेर्ने हो कि?

अग्रगामी सेवा गरेर हेर्नेहरूले थुप्रै आशिष्‌ पाउनेछन्‌ र सन्तोषजनक जीवन बिताउनेछन्‌।

ख्रीष्टियन जीवन

नियमित अग्रगामी सेवाको तालिका

व्यस्त साक्षीले वा स्वास्थ्य अवस्था त्यति राम्रो नभएकाहरूले पनि अग्रगामी सेवा गर्न सक्छन्‌ भनेर थाह पाउँदा तपाईं छक्कै पर्नुहोला।

बाइबलमा पाइने अनमोल धन

यहोवाका कामहरू सम्झनुहोस्

यहोवाका कामहरूमा के-के पर्छन्‌? ती कुराहरूबारे मनन गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? (भजन ७४-७८)

बाइबलमा पाइने अनमोल धन

तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हुनुहुन्छ?

भजन ८३ का रचयिताले यहोवा नै आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ भनेर देखाए। हामी पनि कसरी त्यसै गर्न सक्छौं?