जुलाई १८-२४
भजन ७४-७८
गीत ११० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाका कामहरू सम्झनुहोस्”: (१० मि.)
भज ७४:१६; ७७:६, ११, १२—यहोवाका कामहरूबारे मनन गर्नुहोस् (w१५ ८/१५ पृ. १० अनु. ३-४; w०४ ३/१ पृ. १९-२०; w०३ ७/१ पृ. १० अनु. ६-७)
भज ७५:४-७—नम्र पुरुषहरूलाई मण्डलीको हेरचाह गर्न नियुक्त गर्ने काम पनि यहोवाको काममा पर्छ (w०६ ८/१ पृ. ४ अनु. १; it-1-E पृ. ११६० अनु. ७)
भज ७८:११-१७—यहोवाले आफ्ना मानिसहरूका खातिर कसरी कदम चाल्नुभएको छ, सम्झनुहोस् (w०४ ४/१ पृ. २१-२२)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज ७८:२—यो पद भविष्यसूचक रूपमा कसरी मसीहको सम्बन्धमा लागू भयो? (w११ ८/१५ पृ. ११ अनु. १४)
भज ७८:४०, ४१—यी पदहरूअनुसार हाम्रो कामले कसरी यहोवालाई असर गर्न सक्छ? (w११ २/१५ पृ. २६ अनु. १२; w१० ११/१ पृ. १३ अनु. १६)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ७८:१-२१
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.३ पृ. १०। अनुदानको प्रबन्धबारे बताउनुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१६.३ पृ. १०
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ५ अनु. ६-७
ख्रीष्टियन जीवन
गीत १५
स्थानीय आवश्यकता: (१० मि.)
‘यहोवाले नै सबै थोक सृष्टि गर्नुभयो’: (५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। jw.org मा भएको ‘यहोवाले नै सबै थोक सृष्टि गर्नुभयो’ भन्ने भिडियो देखाउनुहोस्। (बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्।) त्यसपछि केटाकेटीलाई मञ्चमा बोलाएर यस भिडियोबारे केही प्रश्न सोध्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २० अनु. १-१३
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ७३ र प्रार्थना