जुलाई ४-१०
भजन ६०-६८
गीत १०४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“प्रार्थना सुन्नुहुने यहोवाको प्रशंसा गर्नुहोस्”: (१० मि.)
भज ६१:१, ८—यहोवासामु तपाईंले गर्नुभएको वाचाबारे प्रार्थना गर्नुहोस् (w९९ ९/१५ पृ. ९ अनु. १-४)
भज ६२:८—प्रार्थनामा हृदयको दुःख पोखाएर यहोवामाथि भरोसा गरेको कुरा देखाउनुहोस् (w१५ ४/१५ पृ. २५-२६ अनु. ६-९)
भज ६५:१, २—यहोवा असल मन भएकाहरूले गरेको प्रार्थना सुन्नुहुन्छ (w१५ ४/१५ पृ. २२ अनु. १३-१४; w१० ४/१ पृ. १५ अनु. १०; it-2-E पृ. ६६८ अनु. २)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज ६३:३—यहोवाको करुणा किन जीवनभन्दा उत्तम छ? (w०६ ६/१ पृ. ८ अनु. १३)
भज ६८:१८—“मानिसहरूका बीचमा . . . उपहार” को थिए? (w०६ ६/१ पृ. ८ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ६३:१–६४:१०
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ८१
“जीवन सरल बनाउँदा परमेश्वरको अझ धेरै प्रशंसा गर्न सक्छौं”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै लेखबाट भाषण दिनुहोस्। त्यसपछि हामी सरल जीवन बिताउँछौं भन्ने भिडियो देखाउनुहोस् र केही प्रश्न सोध्दै छोटकरीमा छलफल गर्नुहोस्। यहोवाको अझ धेरै सेवा गर्न कसरी जीवन सरल बनाउन सकिन्छ भनेर विचार गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १९ अनु. १-१६
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ८८ र प्रार्थना