प्रार्थना सुन्नुहुने यहोवाको प्रशंसा गर्नुहोस्
यहोवासामु तपाईंले गर्नुभएको वाचाबारे प्रार्थना गर्नुहोस्
प्रार्थनामा हृदयको दुःख पोखाएर यहोवामाथि भरोसा गरेको कुरा देखाउनुहोस्
-
अर्थपूर्ण प्रार्थना गर्नुमा आफ्नो भित्री भावना पोखाउनु समावेश छ
-
तोकेरै प्रार्थना गर्दा यहोवाले जवाफ दिनुभएको कुरा अझ राम्ररी बुझ्न सक्छौं
यहोवा असल मन भएकाहरूले गरेको प्रार्थना सुन्नुहुन्छ६५:१, २
-
मनैदेखि यहोवालाई चिन्न र उहाँको इच्छा पूरा गर्न चाहने ‘सबैको’ प्रार्थना उहाँ सुन्नुहुन्छ
-
हामी जुनसुकै बेला पनि यहोवालाई प्रार्थना गर्न सक्छौं
तपाईंले प्रार्थनामा राख्न चाहेका विषयहरू लेख्नुहोस्।