अस्ट्रियाको भियनामा आयोजित विशेष अधिवेशन

जीवन र सेवा अभ्यास पुस्तिका जुलाई २०१८

नमुना कुराकानी

बाइबलका सिद्धान्तहरूले पारिवारिक जीवन सुखी बनाउन कसरी मदत गर्न सक्छ भन्‍नेबारे कुराकानी गरेको नमुना।

बाइबलमा पाइने अनमोल धन

उदार हुनुहोस्‌

उदार व्यक्‍तिले अरूलाई मदत र प्रोत्साहन दिन आफ्नो स्रोतसाधन राजीखुसीले खर्च गर्छ।

बाइबलमा पाइने अनमोल धन

मेरो पछि लाग—यो आज्ञा पालन गर्नुमा के समावेश छ?

सत्य सिक्नुअघिका दिनहरू कत्ति राम्रा थिए भन्‍ने भावना मनमा आउँदा हामीले कुन कुरामा ध्यान दिनुपर्छ?

बाइबलमा पाइने अनमोल धन

असल सामरीको दृष्टान्त

येशूका चेलाहरूले अरूलाई, आफ्नो भन्दा बिलकुलै फरक पृष्ठभूमि भएका मानिसहरूलाई समेत प्रेम देखाउन विशेष प्रयास गर्नुपर्छ।

ख्रीष्टियन जीवन

तटस्थता कायम राख्नु किन महत्त्वपूर्ण छ? (मीका ४:२)

पक्षपात नगर्नुहुने हाम्रा परमेश्‍वरको अनुकरण गर्दै हामीले पनि सबैको भलाइ गर्नुपर्छ।

बाइबलमा पाइने अनमोल धन

“तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ”

खेदोमा परेकाहरूलाई हामी कसरी यहोवाले जस्तै चासो देखाउन सक्छौँ?

बाइबलमा पाइने अनमोल धन

उडन्ते छोराको दृष्टान्त

यस दृष्टान्तबाट बुद्धिमानी निर्णय गर्ने, नम्रता देखाउने अनि यहोवामा भरोसा गर्नेबारे के सिक्न सक्छौँ?

ख्रीष्टियन जीवन

उडन्ते छोरा फर्कन्छ

यस भिडियोबाट तपाईँ कस्ता महत्त्वपूर्ण पाठहरू सिक्न सक्नुहुन्छ?