सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: पति-पत्नीले कसरी आफ्नो वैवाहिक बन्धनलाई बलियो बनाउन सक्छन्‌?

बाइबल पद: एफि ५:३३

पुनःभेट प्रश्‍न: आमाबुबाले छोराछोरीलाई जिम्मेवार हुन कसरी सिकाउन सक्छन्‌?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: आमाबुबाले छोराछोरीलाई जिम्मेवार हुन कसरी सिकाउन सक्छन्‌?

बाइबल पद: हितो. २२:६

पुनःभेट प्रश्‍न: युवाहरू कसरी समस्याहरूदेखि जोगिन सक्छन्‌?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: युवाहरू कसरी समस्याहरूदेखि जोगिन सक्छन्‌?

बाइबल पद: हितो. ४:५, ६, NRV

पुनःभेट प्रश्‍न: दैनिक जीवनमा सही निर्णय गर्न मदत दिने बुद्धि हामी कहाँ पाउन सक्छौँ?