सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई २-८

लूका ६-७

जुलाई २-८
  • गीत १०९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • उदार हुनुहोस्‌”: (१० मि.)

    • लूका ६:३७—क्षमा दिने गर्छौँ भने अरूले पनि हामीलाई क्षमा दिनेछन्‌ (“क्षमा दिइरहो र तिमीहरूले पनि क्षमा पाउनेछौnwtsty-E अध्ययन नोट; w०८ ५/१ पृ. १३-१४ अनु. १३-१४)

    • लूका ६:३८—हामीले दिने बानी बसाल्नुपर्छ (“दिने गरnwtsty-E अध्ययन नोट)

    • लूका ६:३८—हामी अरूको लागि जुन नापले नाप्छौँ, अरूले पनि हाम्रो लागि त्यही नापले नाप्नेछन्‌ (“तिमीहरूको पोल्टामाnwtsty-E अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका ६:१२, १३—गम्भीर निर्णय गर्नुपर्ने अवस्थामा भएका ख्रीष्टियनहरूका लागि येशूले कसरी राम्रो उदाहरण बसाल्नुभयो? (w०७ ८/१ पृ. ६ अनु. १)

    • लूका ७:३५—अरूले हाम्रो निन्दा गर्दा येशूका शब्दहरूले हामीलाई कसरी मदत गर्छ? (w१२ १२/१५ पृ. २२ अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका ७:३६-५०

प्रचार गर्ने सीप तिखारौँ

ख्रीष्टियन जीवन

  • गीत १०८

  • यहोवाको उदारता अनुकरण गर्नुहोस्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

    • यहोवा र येशूले कसरी उदारता देखाउनुभएको छ?

    • उदार हुँदा यहोवाबाट कस्ता आशिष्‌हरू पाउँछौँ?

    • क्षमा दिने सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?

    • समय प्रयोग गर्ने सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?

    • अरूको प्रशंसा गर्ने सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ९ अनु. २२-२६;मननका लागि शास्त्रपदहरू” पेटी; अतिरिक्‍त लेख, “हस्तमैथुन गर्ने कुलतमाथि विजय हासिल गर्नुहोस्‌

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५७ र प्रार्थना