जुलाई ३०–अगस्त ५
लूका १४-१६
गीत १२५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“उडन्ते छोराको दृष्टान्त”: (१० मि.)
लूका १५:११-१६—विद्रोही छोराले आफ्नो अंश लिएर जान्छ र भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडाउँछ (“एक जना मानिसका दुई छोरा थिए”, “कान्छोचाहिँ”, “उडायो”, “भोगविलासको जीवन”, “सुँगुर चराउन”, “सुँगुरले खाने कोसा” nwtsty-E अध्ययन नोट)
लूका १५:१७-२४—उसले पश्चात्ताप गर्छ अनि मायालु बुबाले उसलाई घरमा स्वागत गर्छन् (“तपाईंको विरुद्धमा”, “कामदारहरू”, “चुम्बन गऱ्यो”, “तपाईंको छोरा भनिन”, “पोसाक . . . औंठी . . . जुत्ता” nwtsty-E अध्ययन नोट)
लूका १५:२५-३२—बुबाले जेठो छोरालाई आफ्नो सोचाइ सच्याउन मदत गर्छन्
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
लूका १४:२६—यस प्रसङ्गमा “घृणा” शब्दको अर्थ के हो? (“घृणा” nwtsty-E अध्ययन नोट)
लूका १६:१०-१३—“बेइमान धन” प्रयोग गर्नेबारे येशू आफ्ना चेलाहरूलाई के बुझाउन चाहनुहुन्थ्यो? (w१७.०७ पृ. ८-९ अनु. ७-८)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लूका १४:१-१४
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई सभाको निम्तो दिनुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस् अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ३६-३७ अनु. १४-१५
ख्रीष्टियन जीवन
“उडन्ते छोरा फर्कन्छ”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा उडन्ते छोरा फर्कन्छ—एक झलक देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ११ अनु. १-९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३९ र प्रार्थना