सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई ९-१५

लूका ८-९

जुलाई ९-१५
  • गीत १३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • मेरो पछि लाग—यो आज्ञा पालन गर्नुमा के समावेश छ?”: (१० मि.)

    • लूका ९:५७, ५८—येशूको पछि लाग्नेहरूले यहोवामाथि भरोसा गर्नै पर्छ (it-2-E पृ. ४९४)

    • लूका ९:५९, ६०—येशूको पछि लाग्नेहरूले परमेश्‍वरको राज्यलाई जीवनमा पहिलो स्थान दिन्छन्‌ (“मेरो बुबालाई गाड्‌न”, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्‌nwtsty-E अध्ययन नोट)

    • लूका ९:६१, ६२—येशूको पछि लाग्नेहरू संसारका कुराहरूमा अलमलिनु हुँदैन (“जोत्नुnwtsty-E मिडिया; w१२ ४/१५ पृ. १५-१६ अनु. ११-१३)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका ८:३—यी ख्रीष्टियनहरूले कसरी येशू र प्रेषितहरूको “सेवा गरिरहेका थिए?” (“येशू अनि उहाँका चेलाहरूको सेवा गरिरहेका थिएnwtsty-E अध्ययन नोट)

    • लूका ९:४९, ५०—एक जना मानिसले येशूको पछि नलागीकनै दुष्ट स्वर्गदूतहरूलाई धपाउँदै थियो; येशूले उसलाई किन रोक्नुभएन? (w०८ ३/१ पृ. ३१ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका ८:१-१५

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१२ ३/१५ पृ. २७-२८ अनु. ११-१५—विषय: परमेश्‍वरको राज्यको खातिर आफूले गरेका त्यागहरू सम्झेर के हामी पछुताउनुपर्छ?

ख्रीष्टियन जीवन

  • गीत १२४

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १० अनु. १-८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११० र प्रार्थना