जून १३-१९
भजन ३८-४४
गीत ४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ”: (१० मि.)
भज ४१:१, २—दीनदुःखीहरूको ख्याल राख्नेहरू आनन्दित हुन्छन् (w१५ १२/१५ पृ. २४ अनु. ७; w९१-E १०/१ पृ. १४ अनु. ६)
भज ४१:३—यहोवाको इच्छाअनुसार चल्नेहरू बिरामी पर्दा उहाँ तिनीहरूको ख्याल राख्नुहुन्छ (w०८ ९/१ पृ. १५ अनु. १२-१३)
भज ४१:१२—भविष्यको आशाले बिरामीहरूलाई सहन मदत गर्छ (w१५ १२/१५ पृ. २७ अनु. १८-१९; w०८ १२/१ पृ. १३ अनु. १५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज ३९:१, २—हामी कसरी आफ्नो बोलीमा लगाम लगाउन सक्छौं? (w०९-E ५/१५ पृ. ४ अनु. ५; w०६ ६/१ पृ. ५ अनु. १५)
भज ४१:९—दाऊदले भनेको कुरा येशूले आफूमा कसरी लागू गर्नुभयो? (w११ ८/१५ पृ. १३ अनु. ५; w०८ ९/१ पृ. १५ अनु. ११)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ४२:६-४३:५
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.२ आवरण
पुनःभेट: (४ मि. वा कम) g१६.२ आवरण
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ २ अनु. ४-५—छलफलको अन्तमा के परमेश्वरको नाम छ? भिडियो देखाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत १२८
इनाममा दृष्टि राख: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको साथी बनौं—इनाममा दृष्टि राख (गीत २४) भिडियो देखाउनुहोस्। (बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्।) केटाकेटीको लागि तयार पारिएको “तुलना गर: अहिले र भविष्यको जीवन” भन्ने सामग्री यी प्रश्नहरू सोध्दै छलफल गर्नुहोस्: प्रमोदवनमा के-कस्ता परिवर्तनहरू देख्नेछौं? तपाईं कस्तो आशिष् पाउन चाहनुहुन्छ? भविष्यका आशिष्हरूमा मनन गर्दा सहनशील हुन कसरी मदत पाउँछौं?—२को ४:१८.
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १७ अनु. १४-२२, पृ. १५२ को पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३६ र प्रार्थना