जून २०-२६
भजन ४५-५१
गीत ६७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“टुटेको हृदय भएकाहरूलाई यहोवाले त्याग्नुहुनेछैन”: (१० मि.)
भज ५१:१-४—दाऊदले गम्भीर पाप गरेकोमा मनैदेखि पश्चात्ताप गरे (ssbr पृ. १२-१३ अनु. ९-१३)
भज ५१:७-९—दाऊद पहिलाजस्तै आनन्दित हुन यहोवाबाट क्षमा पाउनु आवश्यक थियो (ssbr पृ. १५ अनु. १८-२०)
भज ५१:१०-१७—मनैदेखि पश्चात्ताप गर्नेलाई यहोवाले क्षमा दिनुहुन्छ भन्ने कुरा दाऊदलाई थाह थियो (w१५ ६/१५ पृ. १४ अनु. ६; ssbr पृ. १६-१९ अनु. ४-१६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज ४५:४—हामीले कुन सत्य बुझ्नै पर्छ? (w१४ २/१५ पृ. ५ अनु. ११)
भज ४८:१२, १३—यस शास्त्रपदले हामीले गर्नुपर्ने कस्तो कामबारे बताएको छ? (w१५ ७/१५ पृ. ९ अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ४९:१०-५०:६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.२ पृ. १२-१३
पुनःभेट: (४ मि. वा कम) g१६.२ पृ. १२-१३
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ३ अनु. १—बाइबलको वास्तविक लेखक को हो? भिडियोको परिचय दिएर टुङ्ग्याउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९८
“परमेश्वरको राज्यले १०० वर्ष पार गऱ्यो”: (१५ मि.) प्रश्न-उत्तर छलफल। सुरुमा परमेश्वरको राज्यले १०० वर्ष पार गऱ्यो भिडियोको परिचयको भागदेखि “एक दिने शैक्षिक कार्यक्रम” भन्ने भागसम्म देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १८ अनु. १-१३
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०९ र प्रार्थना