जून २७–जुलाई ३
भजन ५२-५९
गीत ३८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तपाईंको भारी यहोवामा राख्नुहोस्”: (१० मि.)
भज ५५:२, ४, ५, १६-१८—दाऊदले आफ्नो जीवनमा थुप्रै दुःख भोगे (w०६ ६/१ पृ. ८ अनु. ९; w९६ ४/१ पृ. २७ अनु. २)
भज ५५:१२-१४—आफ्नै छोरा र भरपर्दो साथीले दाऊदविरुद्ध षड्यन्त्र रचे (w९६ ४/१ पृ. ३० अनु. १)
भज ५५:२२—दाऊदले यहोवामा भरोसा राखे (w०६ ६/१ पृ. ८ अनु. १०; w९९ ३/१५ पृ. २२-२३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज ५६:८—दाऊदले “मेरो आँसु तपाईंको भाँडामा हालिराख्नुहोस्” भन्नुको अर्थ के हो? (भज ५६:८) (w०९-E ६/१ पृ. २९ अनु. १; w०८-E १०/१ पृ. २६ अनु. ३; w०७ ३/१ पृ. २४ अनु. ८)
भज ५९:१, २—प्रार्थना गर्ने सन्दर्भमा दाऊदबाट के सिक्न सक्छौं? (w०८ ३/१ पृ. २० अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ५२:१–५३:६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) कुनै एउटा पर्चाबाट प्रचार गर्नुहोस्। अन्तिम पानामा भएको कोड स्क्यान गर्न प्रोत्साहन दिनुहोस्।
पुनःभेट: (४ मि. वा कम) पर्चा स्विकारेका व्यक्तिलाई पुनःभेट गरेको देखाउनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ३ अनु. २-३—के बाइबल भरपर्दो किताब हो? भिडियोको परिचय दिएर टुङ्ग्याउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ५६
स्थानीय आवश्यकता: (७ मि.)
“परमेश्वर मेरा सहायक हुनुहुन्छ”: (८ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। लेखमा दिइएका प्रश्नहरू सोध्नुहोस्। सबैले लाभ उठाउन सकून् भनेर सक्दो धेरै भाइबहिनीलाई टिप्पणी दिन आग्रह गर्नुहोस्। (रो १:१२) विभिन्न समस्या आइपर्दा बाइबलबाट मदत पाउन अनुसन्धान सहयोगी प्रयोग गर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १८ अनु. १४-२१, पृ. १६१ को पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२१ र प्रार्थना