छोराछोरीलाई बाइबलको कुरा सिकाउँदै गरेका आमाबुबा, दक्षिण अफ्रिका

जीवन र सेवा अभ्यास पुस्तिका जून २०१८

नमुना कुराकानी

बाइबलको भविष्यवाणी र अन्तको दिनबारे कुराकानी गरेको नमुना।

बाइबलमा पाइने अनमोल धन

येशूले भविष्यवाणी पूरा गर्नुभयो

येशूको जीवनमा घटेका घटनाहरूले कुन-कुन भविष्यवाणी पूरा गऱ्‍यो?

ख्रीष्टियन जीवन

ख्रीष्टको पदचिन्ह राम्ररी पछ्याउनुहोस्‌

खासगरि परीक्षा अनि सतावट आइपर्दा हामीले येशूको राम्रो उदाहरण अनुकरण गर्नुपर्छ।

बाइबलमा पाइने अनमोल धन

मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌

यहोवा परमेश्‍वरले मरियमलाई निकै ठूलो सुअवसर दिनुभयो किनभने मरियमले उल्लेखनीय मनोवृत्ति देखाएकी थिइन्‌।

बाइबलमा पाइने अनमोल धन

युवाहरू हो—के तपाईँ आध्यात्मिक रूपमा उन्‍नति गर्दै हुनुहुन्छ?

आध्यात्मिक कुरालाई प्राथमिकता दिने र आमाबुबाको आदर गर्ने सन्दर्भमा येशूले राम्रो उदाहरण बसाल्नुभएको छ।

ख्रीष्टियन जीवन

आमाबुबा हो, आफ्ना छोराछोरीलाई सफल हुन सक्दो मदत गर्नुहोस्‌

मौका पाउनेबित्तिकै सिकाउँदा तपाईँले छोराछोरीलाई परमेश्‍वरको वफादार सेवक हुन मदत गर्न सक्नुहुन्छ।

बाइबलमा पाइने अनमोल धन

येशूले जस्तै प्रलोभनको प्रतिरोध गर्नुहोस्‌

सामान्यतया आइपर्ने तीनवटा प्रलोभनको प्रतिरोध गर्न येशूले कुन शक्‍तिशाली हतियार प्रयोग गर्नुभयो?

ख्रीष्टियन जीवन

सामाजिक सञ्जाल—यसका खतराहरूदेखि जोगिनुहोस्‌

सामाजिक सञ्जाल फाइदाजनक वा हानिकारक हुन सक्छ। यसका खतराहरूलाई चिन्‍न र त्यसबाट जोगिन बाइबलका सिद्धान्तहरू लागू गर्नुहोस्‌।