सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | लूका १

मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌

मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌

यहोवाले मरियमलाई निकै ठूलो सुअवसर दिनुभयो, जुन न त्यसअघि कसैले पाएको थियो न त त्यसपछि पनि कसैले पाउने नै थियो। किन? किनभने मरियमले उल्लेखनीय मनोवृत्ति देखाएकी थिइन्‌।

१:३८, ४६-५५

मरियमका शब्दहरूले तिनीसित निम्न कुराहरू थियो भनेर कसरी प्रस्ट पार्छ?

  • नम्रता

  • बलियो विश्‍वास

  • धर्मशास्त्रको ज्ञान

  • यहोवाप्रतिको कृतज्ञता