सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जून १८-२४

लूका २-३

जून १८-२४
  • गीत १३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • युवाहरू हो—के तपाईँ आध्यात्मिक रूपमा उन्‍नति गर्दै हुनुहुन्छ?”: (१० मि.)

    • लूका २:४१, ४२—येशू आफ्ना आमाबुबासित हरेक वर्ष मनाइने निस्तार चाड मनाउन जानुभयो (“येशूका आमाबाबु हरेक वर्ष . . . जाने गर्थेnwtsty-E लूका २:४१ को अध्ययन नोट)

    • लूका २:४६, ४७—येशूले धर्मगुरुहरूको कुरा सुन्‍नुभयो र तिनीहरूलाई प्रश्‍न सोध्नुभयो (“सोध्दै गरिरहनुभएको”, “छक्क परिरहेका थिएnwtsty-E अध्ययन नोट)

    • लूका २:५१, ५२—येशू ‘निरन्तर आफ्ना आमाबुबाको अधीनमा बस्नुभयो’ र उहाँले परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पाउनुभयो (“निरन्तर . . . अधीनमा बस्नुभयोnwtsty-E अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका २:१४—यस पदका शब्दहरूको अर्थ के हो? (“पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति”, “उहाँको निगाह पाएका मानिसहरूnwtsty-E अध्ययन नोट)

    • लूका ३:२३—यूसुफका बुबा को थिए? (wp१६.३-E पृ.९ अनु. १-३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका २:१-२०

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१४ २/१५ पृ. २६-२७—विषय: प्रथम शताब्दीका यहूदीहरूले किन मसीह आउने “आशा गरिरहेका थिए”?

ख्रीष्टियन जीवन