येशूले जस्तै प्रलोभनको प्रतिरोध गर्नुहोस्
हाम्रो मनमा अनुचित चाहनाहरू जगाएर सैतानले परमेश्वरसितको हाम्रो सम्बन्ध बिगार्न कोसिस गर्छ। सैतानले हरेक व्यक्तिको भावना, इच्छा र अवस्था विचार गरेर त्यसैअनुसार पासो थाप्छ।
सैतानले सामान्यतया ल्याउने तीनवटा प्रलोभनको प्रतिरोध गर्न येशूले कुन शक्तिशाली हतियार प्रयोग गर्नुभयो? (हिब्रू ४:१२; १यू २:१५, १६) म कसरी उहाँको उदाहरण अनुकरण गर्न सक्छु?