नमुना कुराकानी
●○○ पहिलो भेट
प्रश्न: के हामी अन्तको दिनमा बाँचिरहेका छौँ?
बाइबल पद: २ति ३:१-५
पुनःभेट प्रश्न: अन्तको दिन सकिएपछि के हुनेछ?
○●○ पहिलो पुनःभेट
प्रश्न: अन्तको दिन सकिएपछि के हुनेछ?
बाइबल पद: प्रका २१:३, ४
पुनःभेट प्रश्न: ईश्वरले प्रतिज्ञा गर्नुभएको सुन्दर भविष्यको आनन्द उठाउन हामीले के गर्नुपर्छ?
○○● दोस्रो पुनःभेट
प्रश्न: ईश्वरले प्रतिज्ञा गर्नुभएको सुन्दर भविष्यको आनन्द उठाउन हामीले के गर्नुपर्छ?
बाइबल पद: युह ३:१६
पुनःभेट प्रश्न: हामी कसरी आफ्नो विश्वास देखाउन सक्छौँ?