जून १७-२३
एफिसी ४-६
गीत ७१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर”: (१० मि.)
एफि ६:११-१३—सैतान र त्यसका प्रेतहरूले हामीलाई आक्रमण गर्ने भएकाले हामीलाई सुरक्षा चाहिन्छ (w१८.०५ पृ. २७ अनु. १)
एफि ६:१४, १५—आफूलाई सत्य, धार्मिकता र शान्तिको सुसमाचारद्वारा सुरक्षित पार्नुहोस् (w१८.०५ पृ. २८-२९ अनु. ४, ७, १०)
एफि ६:१६, १७—आफूलाई विश्वास, उद्धारको आशा र परमेश्वरको वचनद्वारा सुरक्षित पार्नुहोस् (w१८.०५ पृ. २९-३१ अनु. १३, १६, २०)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
बाइबल पढाइ: (४ मि. वा कम) एफि ४:१७-३२ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबल किन पढ्नुपर्छ? भन्ने भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ८)
ख्रिष्टियन जीवन
“यहोवालाई कस्तो लाग्छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको इच्छाअनुसार चलिरहनुहोस् (लेवी १९:१८) भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ९ अनु. १-७, “अन्यजातिका मानिसहरूले . . . परमेश्वरको वचन स्वीकारे” र “कर्नीलियस र रोमी सेना” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३४ र प्रार्थना