सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | एफिसी ४-६

“परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर”

“परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर”

६:११-१७

प्रेषित पावलले ख्रिष्टियनहरूलाई युद्ध लडिरहेका सिपाहीहरूसित तुलना गरे। हाम्रा शत्रुहरू “स्वर्गका दुष्ट दूतहरूका दलहरू” हुन्‌। झट्ट हेर्दा हामी कमजोर र खतरामा परेको जस्तो देखिए तापनि यहोवाको मदतले हामी लडाइँ जित्न सक्छौँ। त्यसको लागि हामीले “परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण” गर्नुपर्छ।

चित्रमा देखाइएका हातहतियारहरू चिन्‍नुहोस्‌ र तिनीहरूले केलाई सङ्‌केत गर्छ, लेख्नुहोस्‌

मननका लागि: के मैले सम्पूर्ण हातहतियार धारण गरेको छु?