जून २४-३०
फिलिप्पी १-४
गीत ३३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“कुनै कुराको विषयमा चिन्तित नहोओ”: (१० मि.)
[फिलिप्पीको परिचय भिडियो देखाउनुहोस्।]
फिलि ४:६—चिन्तित हुँदा प्रार्थना गर्नुहोस् (w१७.०८ पृ. १० अनु. १०)
फिलि ४:७—“परमेश्वरको शान्ति”-ले तपाईँको रक्षा गरोस् (w१७.०८ पृ. १० अनु. ७; पृ. १२ अनु. १६)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
फिलि २:१७—प्रेषित पावल कसरी ‘मद्यभेटीको रूपमा अर्पित भइरहेका’ थिए? (it-2-E पृ. ५२८ अनु. ५)
फिलि ३:११—“मृत्युबाट सुरुमा जीवित” हुनु भनेको के हो? (w०७ १/१ पृ. २८-२९ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) फिलि ४:१०-२३ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ४)
बाइबल अध्ययन: (५ मि. वा कम) fg पाठ ६ अनु. ३-४ (th बुँदा ८)
ख्रिष्टियन जीवन
के तपाईँ इलेक्ट्रोनिक साधनको दास हुनुहुन्छ?: (५ मि.) भिडियो देखाउनुहोस् अनि यी प्रश्नहरूको जवाफ दिनुहोस्: इलेक्ट्रोनिक साधनहरू कसरी उपयोगी हुन्छन्? इलेक्ट्रोनिक साधनको दास बन्नुभयो भने यसले तपाईँलाई कस्तो हानि पुऱ्याउन सक्छ? तपाईँ त्यसको दास बन्नुभएको छ कि छैन भनेर कसरी थाह पाउन सक्नुहुन्छ? ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर्ने’ केही व्यावहारिक तरिकाहरू के-के हुन्? (फिलि १:१०)
“बुद्धिमानीसाथ मनोरञ्जन छान्नुहोस्”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। मैले कस्तो मनोरञ्जन छान्नुपर्छ? भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ९ अनु. ८-१८
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ७६ र प्रार्थना