डिसेम्बर १२-१८
यशैया ६-१०
गीत ११६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“मसीहले भविष्यवाणी पूरा गर्नुभयो”: (१० मि.)
यशै ९:१, २—उहाँले गालीलमा प्रचार गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो (w११ ८/१५ पृ. १० अनु. १३; ip-1-E पृ. १२४-१२६ अनु. १३-१७)
यशै ९:६—उहाँको विभिन्न भूमिका हुने थियो (w१४ २/१५ पृ. १२ अनु. १८; w०७-E ५/१५ पृ. ६)
यशै ९:७—उहाँको शासनले साँचो शान्ति र न्याय स्थापना गर्नेछ (ip-1-E पृ. १३२ अनु. २८-२९)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै ७:३, ४—दुष्ट राजा आहाजलाई यहोवाले किन जोगाउनुभयो? (w०६ १२/१ पृ. १३ अनु. ४)
यशै ८:१-४—यो भविष्यवाणी कसरी पूरा भयो? (it-1-E पृ. १२१९; ip-1-E पृ १११-११२ अनु. २३-२४)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ७:१–१७
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.४ आवरण
पुनःभेट: (४ मि. वा कम) g१६.४ आवरण
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ३८ अनु. १८—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत १०
“म हाजिर छु। मलाई पठाउनुहोस्।” (यशै ६:८): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न बसाइँ सर्छन् भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ५ अनु. १०-१७, पृ. ५३ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १५० र प्रार्थना
नोट: पहिला एक चोटि धुन सुन्नुहोस् अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्।