डिसेम्बर १९-२५
यशैया ११-१६
गीत १४३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ’: (१० मि.)
यशै ११:३-५—परमेश्वरको स्तरअनुसार चल्नेहरू सफल हुनेछन् (ip-1-E पृ.१६०-१६१ अनु. ९-११)
यशै ११:६-८—मानिस र जनावर एकसाथ मिलेर बस्नेछन् (w१२ ९/१५ पृ. ९-१० अनु. ८-९)
यशै ११:९—सबै मानिसले यहोवाको मार्ग सिक्नेछन् (w१६.०६ पृ. ८ अनु. ९; w१३-E ६/१ पृ. ७)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै ११:१, १०—येशू ख्रीष्ट कसरी “यस्सीको ठूटाबाट” ‘उम्रने बोट’ र “यस्सीका जरा” हुनुहुन्छ? (w०६ १२/१ पृ. १३ अनु. ६)
यशै १३:१७—किन मादीहरू चाँदीको पर्वाह गर्दैनन् र सुनको लालच गर्दैनन्? (w०६ १२/१ पृ. १४ अनु. १०)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै १३:१७–१४:८
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) अय्यू ३४:१०—सत्य सिकाउनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ६२ अनु. ९—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत २४
“ईश्वरीय शिक्षाले पूर्वाग्रह हटाउँछ”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। जोनी र गिदियोन: पहिले शत्रु तर अहिले दाजुभाइ भन्ने भिडियो देखाउनुहोस्। (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ५ अनु. १८-२५, पृ. ५७ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १५१ र प्रार्थना
नोट: गीत गाउनुअघि एक चोटि धुन सुन्नुहोस्।